मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सावधान १ सिलिन्डरलाई बम बन्न नदिऔं

reportersnepal.com · Fri Feb 17 00:49:39 GMT 2023

काठमाडौं, फागुन ५ । ग्यास सिलिन्डरबाट उत्पन्न हुने आगलागी वा अन्य दुर्घटना बढिरहेका छन् । यस्ता घटना दिनहुँ सुनिने गरेका छन् । यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्दा यसले कुनै पनि बेला बमको रूप लिन सक्ने भएकाले यसमा आमउपभोक्ताले विशेष सर्तकता अपनाउनुपर्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)