मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जगदुल्ला हाइड्रो पावर विवादः खरिद प्रक्रियासम्बन्धी सबै सक्कल फाइल झिकाउन उच्चको आदेश

rajdhanidaily.com · Tue May 13 23:05:40 GMT 2025

काठमाडौं । उच्च अदालत पाटनले डोल्पामा बन्न लागेको १ सय ६ मेगावाटको जगदुल्ला हाइड्रोपावरको विवादित ठेक्कासम्बन्धी रिटमा खरिद प्रक्रियासम्बन्धी सबै सक्कल फाइल झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको संयुक्त इजलासले आयोजनाको आह्वान भएको टेन्डरमा बोलपत्रबमोजिमको खरिद प्रक्रियासम्बन्धी मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल झिकाउने आदेश दिएको हो । अदालतले अर्को पेशी २ जेठका लागि तोकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)