एसियन कप छनोट : बङ्गलादेशसँग ३–० गोलले पराजित नेपाल जितविहीन
Ujyaaloonline.com · Mon Sep 19 00:51:13 GMT 2022
काठमाण्डाै - २० वर्षमुनिको एसियन कप छनोटमा नेपाल जितविहीन भएको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएपछि नेपाल जितविहीन बनेको हो ।
बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक/एक गोल गरे । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा भएको खेलमा नेपाल ९ र बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)