मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिजिटल कारोबारमा बढ्दो चुनौती, साइबर सुरक्षाको खाँचो

news24nepal.tv · Sat Feb 11 01:16:20 GMT 2023

काठमाडौं । प्रविधिको विकाससँगै बैंकिङ प्रणालीमा समेत सहजता आउल थालेको छ । डिजिटल बैंकिङ इन्टरनेट आधारित बैंकिङ कारोबार प्रणाली हो ।

यसरी बैंकिङ कारोबार गर्ने ग्राहकको हिस्सा दिनप्रतिदिन बढ्दै गएको छ । कार्यालय समयमा पुग्नुै पर्ने र लामो लाइनमा बसेर कारोबार गर्नुपर्ने बाध्यताबाट समेत मुक्ति पाइने भएकाले मानिसहरु पछिल्लो समय डिजिटल बैंकिङ प्रणालीमा आकर्षित बन्दै गएका छन् । तर, डिजिटल बैंकिङ कारोबार जति सहज देखिन्छ त्यति नै चुनौतिपूर्ण पनि छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)