त्रिशूली नदीमा दुई किशोरी वेपत्ता, खोजी कार्य जारी
nepaltvonline.com · Tue May 13 23:17:08 GMT 2025

नुवाकोट- नुवाकोटको कल्चौंडेमा त्रिशूली नदीले बगाएर दुई किशोरी बेपत्ता भएका छन् । बेलकोटगढी नगरपालिका ७ कल्चौडेस्थित त्रिशूली नदीमा कपडा धुन तथा नुहाउन गएका स्थानीय दुई जना किशोरीलाई मंगलवार बेलुकी त्रिशूली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
स्थानीय ११ वर्षिया जेनी डंङ्गोल सोही उमेरकी सदीक्षा राई नुहाउने क्रममा त्रिशूली नदीमा डुबेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)