मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनुमति नै नलिई सप्तरीमा आधा दर्जन विद्यालय सञ्चालन

rajdhanidaily.com · Tue May 13 23:24:29 GMT 2025

राजविराज । सप्तरीको दुईवटा पालिकामा अनुमति नै नलिई आधा दर्जन भन्दा बढी विद्यालय सञ्चालनमा रहेको पाईएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनका क्रममा कञ्चनरुप नगरपालिकामा दुई र हनुमाननगर कंकालिनी नगरपालिकामा छ गरि आठ वटा विद्यालय अनुमति बगैर सञ्चालनमा रहेको पाईएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)