ओली-देउवाका गफ सुनेका गृहमन्त्री लेखकले भन्छन्- गभर्नर चाँडै नियुक्त हुन्छ
barnanmedia.com · Tue May 13 23:16:48 GMT 2025

गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने दाबी गरेका छन्। विराटनगर विमानस्थलमा मंगलवार सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उनले यस्तो जिकिर गरेका हुन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)