अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा
nepalnews.com · Fri Jul 03 06:57:22 GMT 2026
काठमाडौँ। अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलअन्तरले पराजित गरेको हो। स्विट्जरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले एक÷एक गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)