सरकार प्रेस स्वतन्त्रताका पक्षमा छ : सञ्चारमन्त्री गुरुङ
barnanmedia.com · Mon Jul 29 23:02:07 UTC 2024

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिमा आज मिडिया काउन्सिल विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्री गुरुङले उक्त विधेयकमार्फत प्रेस स्वतन्त्रतालाई अकुंश लगाउने सरकारको कुनै नियत नभएको स्पष्ट पार्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)