मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युट्युबलाई पत्रकारिताको धार समाउन सुझाव

barnanmedia.com · Mon Jul 29 22:57:56 UTC 2024

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गर्नुभएको छ ।

आज नयाँ दर्ता भएका सञ्चारमाध्यमलाई काउन्सिलले राखेको अभिमुखीकरण कार्यक्रममा उहाँले सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा युट्युबरलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)