भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन
rajdhanidaily.com · Tue May 13 23:28:29 GMT 2025

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा ‘एक घर एक टनेल’कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई व्यावसायिक तरकारी खेतीमा जोड्न गाउँपालिकाले‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाको ‘नेपाल जलवायु अनुकुलन कार्यक्रम’मार्फत दश लाख र वडाले तीन लाख ५० हजार बजेट विनियोजन गरेर किसानलाई टनेल वितरण गरेको रामप्रसादराई ३ भुल्केका वडाध्यक्ष रामु थापामगरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)