मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डलाई सुदूरपश्चिमपछि मधेशमा पनि आइलाग्यो आपत

barnanmedia.com · Tue May 13 23:22:35 GMT 2025

पुष्पकमल दाहाल प्रचण्ड ३३ वर्षदेखि माओवादीको नेृतत्वमा छन्। माओवादीमा प्रचण्डलाई टक्कर दिने कोही निस्केका छैनन्। कुने बेला भावि अध्यक्ष भनिएका बाबुराम भट्टराई, मोहनवैद्य किरण, नेत्रविक्रम चन्द, रामबहादुर थापा ‘बादल’ अहिले माओवादीमै छैनन्। पार्टी छाडेर हिँडिसके। जनार्दन शर्माले बेलाबेला टक्कर दिन खोज्छन् तर प्रचण्डले साइजमा ल्याइदिए, महासचिवका दाबेदारलाई उपमहासचिव बनाएर।

तिनै शक्तिशाली प्रचण्ड सुदूरपश्चिम र मधेशमा भने निरीह छन्। लेखराज भट्टलाई संसदीय दलको नेता बनाउन पाँच पटक निर्देशन दिँदा पनि माओवादी सुदूरपश्चिमले टेरेको छैन। प्रचण्ड वाक्क दिक्कै भइसकेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)