अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा
nepaltvonline.com · Fri Jul 03 06:54:59 GMT 2026
काठमाडौँ- अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल – २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २-० गोलअन्तरले पराजित गरेको हो । स्विट्जरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले एक- एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)