पाँच सय कमाउने आसमा ३२ किमी यात्रा
gorkhapatraonline.com · Tue May 13 23:58:55 GMT 2025

ज्योति पन्थी
बबई (बर्दिया), वैशाख ३१ गते । बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्नुहुन्छ । मुक्त कमैया बस्तीमा बसोबास गर्दै आउनुभएका उहाँको दैनिक कमाइ भने पाँच सय रुपियाँ मात्र हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)