साउदी अरबसँग अमेरिकाको ऐतिहासिक ६०० अर्ब डलरको आर्थिक साझेदारी घोषणा
arthasansar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादबाट ऐतिहासिक रुपमा ६०० अर्ब अमेरिकी डलरको आर्थिक साझेदारी घोषणा गरेका छन्। यो सम्झौतालाई उनले आफ्नो “अमेरिका फर्स्ट” रणनीतिको एक प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।
ह्वाइट हाउसले यसलाई “परिवर्तनकारी” सम्झौता भन्दै मूल्यांकन गरेको छ, जसले दुई देशबीचको रणनीतिक सहकार्यलाई कृत्रिम बुद्धिमत्ता (AI), रक्षा, ऊर्जा, पूर्वाधार, र स्वास्थ्य सेवा लगायतका महत्वपूर्ण क्षेत्रमा नयाँ उचाइमा पुर्याउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)