निर्वाचन आयोगमा बढ्यो चुनावी चटारो (फोटो फिचर)
annapurnapost.com · Thu Mar 31 17:10:00 GMT 2022
काठमाडौं :
स्थानीय तह निर्वाचन हुन अब ४३ दिनमात्रै बाँकी छ। निर्वाचन आयोगको काँधमा ठूलो जिम्मेवारी छ, स्वतन्त्र, स्वच्छ र निष्पक्ष चुनाव गराउनका लागि। बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)