नेपाल लाइभ समाचार [२०७८ चैत ८]
nepallive.com · Tue Mar 22 17:20:00 GMT 2022
१. मन्त्रिपरिषद् हेरफेर हुन सक्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, नयाँ मन्त्री आउने सम्भावना रहेको उल्लेख, माओवादीलाई हैसियतअनुसार भाग चाहिने दाबी । (प्रचण्डको दाबी)
२. झगडाको खेती फस्टाओस् भनेर पहिचानको राजनीति ल्याइएको एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्क, आफू नेतृत्वको सरकारले तराईमा ठूलो परिवर्तन र ठूलो विकास ल्याएको दाबी । (पहिचानको राजनीतिप्रति आक्रामक ओली)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)