फेसबुकमा सिनियर अफिसरको तस्बिर राखेर ‘तिमीहरूले मलाई मारेउ’ लेखेका बैंकर मृत भेटिए
nepalpress.com · Tue May 19 01:47:59 GMT 2026

विराटनगर । ग्लोबल आइएमइ बैंक विराटनगर शाखामा कार्यरत पिताम्बर खड्का बैंकका सिनियर अफिसरको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको केही समयपछि मृत फेला परेका छन् । झापाको दमक नगरपालिका वडा नं ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का घरमै मृत भेटिएका हुन् ।
उनले मृत्यु हुनुअघि सोही बैकका सिनियर बैंकरहरुको तस्बिर राखेर ‘तिमीहरुले मलाई मारेका छौ’ लेखेका छन् । उनले लेखेका छन्, ‘यु बास्टर्ड किल मी ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)