१ महिनामा ट्राफिक कारवाहीबाट ४४ लाख बढी राजस्व संकलन
arthasarokar.com · Tue May 19 01:48:46 GMT 2026
काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २ सय ६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)