मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ईपीएलमा आज दुई खेल: पहिलो खेलमा विराटनगरलाई काठमाडौंको चुनौती

pahilopost.com · Mon Sep 27 01:07:31 GMT 2021

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर र काठमाडौं आमनेसामने हुनेछन्।

उद्घाटन खेलमा ललितपुर प्याट्रियओट्समाथि जित निकाल्दै प्रतियोगिता सुखद सुरुवात गरेको काठमाडौं जितलाई निरन्तरता दिन चाहन्छ। त्यस्तै आफ्नो पहिलो खेलमा चितवनसँग पराजय ब्यहोरेको विराटनगर प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। खेल साढे ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)