काठमाडौंमा बर्ड–फ्लु देखिएपछि काभ्रेमा उच्च सतर्कता
news24nepal.tv · Thu Feb 24 01:18:50 GMT 2022
काठमाडौं । राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ ।
यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)