ग्यास अभावकै बीचमा मूल्य वृद्धि, कति पुग्यो ?
nepalpress.com · Sun Mar 15 17:18:54 GMT 2026

काठमाडौं । पश्चिम एशियामा चर्किएको युद्धको डढेलोले नेपालीको भान्सा महगो भएको छ ।
नेपाल आयल निगमले २०८२ चैत १ गते जारी गरेको विज्ञप्ति अनुसार, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको कारणले मुल्य वृद्धि गरेकोले खाना पकाउने ग्यासको मूल्यमा बढोत्तरी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)