मापसे गरी स्कुल भ्यान चलाउँदा दुर्घटना, चालक पक्राउ
nagariknews.nagariknetwork.com · Fri Jul 03 07:00:09 GMT 2026

पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना भएको छ।
दुर्घटनामा दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् भने चालकलाई पक्राउ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)