संक्रमणकाल टुंग्याएर ‘वाहवाही’ पाइरहेका बखत ‘सुशासनमा धज्जी’
baahrakhari.com · Sun Mar 15 17:44:48 GMT 2026

काठमाडौं । चुनाव सफल पार्दै ‘जेनजी’ आन्दोलनपछिको संक्रमणकाल टुंग्याएर ‘वाहवाही’ पाइरहेको नागरिक सरकारले कामचलाउ अवस्थामा गलत प्रक्रियाबाट पद बाँडफाँट गरेको भन्दै ‘जेनजी’ अभियन्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
चुनाव सम्पन्न भएर नयाँ सरकार बन्ने चरणमा रहँदा अन्तरिम नागरिक सरकारले राष्ट्रियसभामा गरेको सिफारिस र प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रमुख स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएको विषयमा जेनजी अभियन्ताहरूले विरोध जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)