मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फौजदारी मुद्दा फिर्ताको तयारी सरकारलाई गलपासा

rajdhanidaily.com · Thu Jan 15 23:42:13 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको गम्भीर फौजदारी मुद्दा फिर्ता तयारी तथा सहकारी ठगीलगायत मुद्दा पार्टीको प्रचार सूत्र बन्दै गएको छ । जेनजी आन्दोलनका अभियन्तादेखि चुनाव गराउने ‘म्यान्डेट’ पाएको अन्तरिम सरकारले समेत लामिछानेलाई जेल बाहिर बसेर मुद्दा लड्न पाउने व्यवस्थादेखि फौजदारी मुद्दा अभियोजन संशोधनमा सघाउने कामले राजनीतिक प्रचार सूत्रको स्वरूप लिँदै गएको हो ।

‘रवि प्रकरण’ रास्वपाको प्रचारसूत्र

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)