मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेक्सिकोले विश्वकप २०२६ मा विजयी सुरुवात गरेको खेलमा तीन खेलाडीले पाए रातो कार्ड

setopati.com · Thu Jun 11 21:21:00 GMT 2026

विश्वकप २०२६ को सह-आयोजक मेक्सिकोले प्रतियोगितामा उत्साहजनक सुरुवात गरेको छ।

मेक्सिको सिटी स्टेडियममा उपस्थित हजारौँ दर्शकमाझ जुलियन क्विनोनेस र राउल जिमिनेजले गोल गरेपछि मेक्सिकोले दक्षिण अफ्रिकामाथि २-० गोलको जित दर्ता गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)