नयाँ सरकारको स्वागतका लागि आतुर छौँ: राष्ट्रिय व्यवसायी महासंघ
ratopati.com · Sun Mar 15 17:49:38 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले निर्वाचन परिणामले साना,मझौला घरेलु उद्योगी व्यवसायी उत्साहित भएको जनाएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै विगतका गठबन्धन सरकारहरू, मन्त्री फेरिएपिच्छे परिवर्तन हुने नीति, र कर्मचारीतन्त्रमा देखिएको जबाफदेहिताको अभावबाट आजित भएका उद्योगी–व्यवसायीहरू अबको ५ वर्ष एउटै पार्टीको स्थिर सरकार बन्ने सुनिश्चित भएपछि निकै उत्साहित बनाएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)