विश्वकप उद्घाटन खेलमा मेक्सिकोको सहज जित, तीन खेलाडीलाई रातो कार्ड
nepalpress.com · Thu Jun 11 21:21:18 GMT 2026
काठमाडौं। सह–आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ। खेलमा कुल तीन खेलाडीले रातो कार्ड पाए।
उत्कृष्ट प्रदर्शन गरेका जुलियन क्विन्योनेसले ९ औं मिनेटमा प्रतियोगिताको पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। उनले पहिलो हाफमै अर्को गोल गर्ने अवसर पनि सिर्जना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)