रुस युक्रेन युद्धमा झन्डै ४ लाख सैनिक मारिएको दाबी
newsofnepal.com · Sun Aug 20 04:15:27 GMT 2023
न्युयोर्क । रुस र युक्रेनबीच जारी युद्धमा मारिएका युक्रेनी र रुसी सैनिकको संख्या चार लाख नजिक पुगेको छ ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले यो जानकारी दिएको हो । जानकारी अनुसार फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा हमला सुरू गरे यता ठूलो संख्यामा सैनिक मारिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)