निर्वाचन आयोगले कल सेन्टर सञ्चालनको समय बढाउने
nepallive.com · Thu May 12 16:52:00 GMT 2022
काठमाडाैं- निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा मतदाता एवं सरोकारवालाहरुको जिज्ञासा समाधान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको कल सेन्टरको समय बढाएको छ।
यसअघि बिहान ९ देखि बेलुका बजेसम्म सञ्चालन हुँदै आएकोमा निर्वाचनका दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुने आयोगले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)