लुकाकु इन्टर आउने
lokaantar.com · Wed Jun 22 00:05:49 GMT 2022
इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गर्ने भएको छ ।
इन्टरले लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)