म्यानमारमा बीबीसीका पत्रकार बेपत्ता
annapurnapost.com · Fri Mar 19 23:39:00 GMT 2021
नपिद्व : बेलायती समाचार संस्था बीबीसीले म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको जनाएको छ ।
बीबीसीका अनुसार केही अपरिचित व्यक्तिहरुले समाचारदाता अउङ थुरालाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)