६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारीको धर्ना
onlinekhabar.com · Fri Jul 03 07:11:03 GMT 2026

१९ असार, काठमाडौं । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् ।
सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)