मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्रिमिया कब्जा भएको खुसीयालीमा मस्कोमा भव्य कार्यक्रम, पुटिनले गरे सम्बोधन

baahrakhari.com · Fri Mar 18 17:14:00 GMT 2022

मस्को । आठ वर्ष अघि युक्रेनको दक्षिणी भाग क्रिमियामा कब्जा गरेको खुसीयालीमा रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा शुक्रबार उत्सव मनाइएको छ । रुसी झण्डा फहराएर विशेष कार्यक्रमको आयोजनाका साथै रुसका विद्यालयहरूमा विशेष पाठ पनि पढाइएको छ ।

हजारौँको भिडमाझ रंगशालामा राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थिति विशेष आकर्षण बनेको थियो । सरकारी अधिकारीहरूले आफूहरूलाई रंगशालामा उपस्थित हुन सूचना जारी गरिएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)