गोदावरी जंगलमा भीषण डढेलो
hamrakura.com · Thu Apr 20 00:00:00 GMT 2023
काठमाडौं । ललितपुरको गोदावरीस्थित बस्ती नजिकैको जंगलमा भीषण डढेलो लागेको छ । गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित जुरेडाँडामा भएको उक्त डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलका अनुसार डढेलो नियन्त्रण गर्न उपत्यकाका सबैजसो दमकल परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)