मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मैत्रीपूर्ण खेलमा स्पेनको फराकिलो जित

Ujyaaloonline.com · Wed Jun 09 00:42:14 GMT 2021

काठमाण्डाै – युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा स्पेनले लिथुवानियालाई ४ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै, गएराति भएका खेलमा फ्रान्सले बुल्गेरियालाई ३ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै पोल्याण्ड र आइल्याण्डले तथा बेनिन र जाम्बियाले २– २ गोलको बराबरी खेलेका छन् भने क्यामरुन र नाइजेरियाले गोलराहित बराबरी खेलेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)