मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बेलायतमा १२औं नेपाली मेला हुँदै

onlinekhabar.com · Tue Aug 24 00:57:43 GMT 2021

८ भदौ, लण्डन । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ ।

बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था तमुधिं युकेले लण्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा मेला गर्न लागिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)