दाङमा पहिलो पटक गाँजा उत्पादन तथा प्रशोधन तालिम
setopati.com · Sat Jan 23 16:23:00 UTC 2021
दाङको तुलसीपुरमा पहिलो पटक गाँजा उत्पादन तथा प्रशोधन तालिम भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित भूँयार थानमा शुक्रबार र शनिबार दूई दिने तालिम सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)