दुई महिनामै अभूतपूर्व उत्साह देखियो : एकीकृत समाजवादी
onlinekhabar.com · Fri Oct 22 17:22:32 GMT 2021
५ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजावादी) ले पार्टी गठनको दुई महिना अवधिको प्रगति विवरण सार्वजनिक गरेको छ ।
प्रवक्ता जगनाथ खतिवडाले वक्तव्य जारी गरी पार्टी गठनको दुई महिनामै अभूतपूर्व उत्साह देखिएको उल्लेख गरेका हुन् । ‘पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताहरुको स्वतःस्फुर्त सहभागिताले यो स्थिति सम्भव भएको हो’, वक्तव्यमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)