मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कानुन छैन, समाजले पनि मान्दैन !

gorkhapatraonline.com · Mon Mar 13 00:22:00 GMT 2023

काठमाडौँ, फागुन २९ गते । रुपन्देहीको भैरहवाकी २२ वर्षीया स्वस्तिका नेपाली र कञ्चनपुर महेन्द्रनगरका २३ वर्षीय चन्द्रसिंह कार्की प्रेमी–प्रेमीकाका रूपमा लिभिङ टुगेदर (सँगै बसोबास गर्ने जोडी) बस्न थालेको तीन वर्ष भयो । प्रेमी–प्रेमिकाबाट दम्पती बनेर सँगै जीवन बिताउने सपना साँचेको यो जोडीलाई न परिवार र समाजले इजाजत दिन्छ न त कानुनी मान्यता पाउने कुनै आधार नै बनेको छ ।

पारिवारिक तथा कानुनी झमेलाबाट उत्पन्न हुने परिस्थितिले कतिबेला सम्बन्धमा दरार उत्पन्न हुने हो भन्ने चिन्ताले दुवैको दैनिकी बित्ने गरेको छ । सामाजिक बहिष्करण र आफ्नै परिवारबाट लैङ्गिक तथा जातीय विभेदमा परेको यो जोडी दैनिक कुनै न कुनै प्रकारले यौनहिंसा भोग्न बाध्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)