भक्तपुरमा पानी तान्ने मेसिन चोरेको भन्दै कुटपिट गरी हत्या, चार पक्राउ
setopati.com · Sun Apr 04 16:53:00 GMT 2021
भक्तपुरमा पानी तान्ने मेसिन चोरेको आरोपमा कुटपिट गरी एक पुरूषको हत्या भएको छ।
प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)