ए डिभिजन लिगः आजदेखि ११ औं चरणका खेल सुरु हुँदै
nepalkhabar.com · Tue Feb 15 00:35:40 GMT 2022
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको एघारौँ चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदै छ।
११ औं चरणको पहिलो दिन आज जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब तथा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लब भिड्दैछन्। दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)