मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भट्टराईले दिइन् पुष्पा भुसाललाई बधाई

deshsanchar.com · Fri Jul 15 16:22:10 GMT 2022

काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुख पदमा पराजित भएकी एमाले नेतृ विद्या भट्टराईले आफूलाई मौका दिएकामा पार्टीका अध्यक्ष तथा नेताहरुलाई कृतज्ञता व्यक्त गरेकी छन्।

नेतृ भट्टराईले आफ्नो प्रस्ताबक तथा समर्थक, मतदाताहरु र एमालेलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)