मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नङ हेरेर थाहा पाउन सकिन्छ क्यान्सर छ कि छैन?

nepalsamaya.com · Mon Oct 16 00:05:00 GMT 2023

शरीरको प्रत्येक अंगको आ-आफ्नै विशेषता हुन्छ। नङ हाम्रो शरीरको अभिन्न अंग हो जसले हात र औंलालाई जोगाउँछ। कुनै चीज उठाउन, समात्न, लेख्न, खान, नङ बिना सम्भव छैन। क्यान्सर लगायत अन्य धेरै गम्भीर स्वास्थ्य समस्या नङबाट पत्ता लगाउन सकिने अध्ययनले देखाएको छ।

स्वास्थ्य विज्ञहरू भन्छन्, प्रायजसो हामीले नङमा खासै ध्यान दिन नसक्दा पनि तिनीहरूको रंग र बनावटमा आएको परिवर्तनलाई ध्यान दिएर शरीरमा धेरै गम्भीर समस्या बढ्दै गएको अनुमान गर्न सकिन्छ। नङले क्यान्सर भएको छ छैन थाहापाउन पनि मद्दत गर्छ भन्ने थाहा पाउँदा तपाईंलाई पनि अचम्म लाग्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)