पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले जित्यो एसिया कप
sutranews.com · Sun Sep 11 18:20:39 GMT 2022
एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले हात पारेको छ ।
आइतबार युएईको दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कपको उपाधी जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)