मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चार मिनेटमा २ गोल खाएपछि म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो

news24nepal.tv · Sun Jan 16 01:19:32 GMT 2022

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युनाइटेड एस्टोन भिल्लासँग २–२ को बराबरीमा रोकिएको हो ।

युनाइटेडले दुई गोलको अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा बराबरी खेल्दै अंक बाड्न बाध्य भयो । एक गोल पहिलो हाफमा भएको थियो भने तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)