मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुरक्षा परिषद्‌माथि प्रश्न उठाउँदै गुटेरेसले भने– आज पनि १९४५ कै अवस्थामा छ

barnanmedia.com · Sun Mar 15 20:15:00 GMT 2026

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्को कार्यप्रणालीको कडा आलोचना गरेका छन् । उनले सुरक्षा परिषद्‌मा एउटा ठूलो समस्या भएको र आफूहरूले यो अवस्था स्वीकार गर्नुपर्ने स्पष्ट शब्दमा बताए ।

उनका अनुसार, आजको सुरक्षा परिषद्ले विश्वको वर्तमान अवस्थालाई प्रतिबिम्बित नगर्ने यो आज पनि स्थापनाकाल अर्थात् सन् १९४५ को समयको विश्वको प्रतिनिधित्व गरिरहेको लेबनानको बेरुतमा आयोजित एक पत्रकार सम्मेलनमा बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)