बार एसोसिएसनका पूर्वअध्यक्ष खड्का कांग्रेस केन्द्रीय सदस्यमा पराजित
rajdhanidaily.com · Sun Dec 19 16:57:26 GMT 2021
काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार रहेका बारका पूर्व अध्यक्ष खड्का पराजित भएका हुन् ।
सभापति शेरबहादुर देउवा पक्षबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार बनेका उनी पराजित भएका हुन् । निर्वाचनमा उनले ४५३ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)