लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तीर्णले पनि आवेदन दिन पाउने
lokaantar.com · Wed Apr 13 00:46:35 GMT 2022
लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ ।
आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)