विद्यालयका छात्रहरुको सोचाइमा परिवर्तन
ratopati.com · Fri Jul 03 07:23:24 GMT 2026

ललितपुर । ललितपुरको लूभूस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा पहिले छात्र (केटा) हरू महिनावारीका विषयमा कुरा गर्न लजाउँथेँ । अहिले उनीहरू महिनावारीलाई प्राकृतिक प्रक्रिया हो भनेर बुझाउन सक्ने भएका छन् । विद्यालयमा ‘वि मेन क्लब’ गठन भएपछि उनीहरुको सोचाइमा परिवर्तन आएको छ ।
विद्यालयका कक्षा ८ का फैजान मन्सुरीले क्लबका कारण घरभित्रको जिम्मेवारीप्रतिको आफ्नो सोच पनि परिवर्तन भएको बताए । “पहिले घरको काम छोरीले मात्रै गर्नपर्छ भन्ने लाग्थ्यो । अहिले छोराछोरी दुवैले बराबरी काम गर्नुपर्छ भन्ने लाग्छ”, मन्सुरीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)